सुर्खेत प्रशासनद्वारा इन्धन आपूर्ति सहज बनाउने निर्णय।
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले इन्धन आपूर्ति सहज बनाउने निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको संयुक्त सरोकारवालाको बैठकले पेट्रोलियम पदार्थका बिक्रेताहरुबाट सवारीसाधनमा भर्नेबाहेक भण्डारण गर्ने प्रयोजनका लागि इन्धन उपलब्ध नगराउने, डिलर तथा बिक्रेताहरुको नियमित अनुगमन गरी मौज्दात विवरण संकलन तथा अद्यावधिक गर्ने र आपुर्ति व्यवस्थालाई थप सहज बनाउने निर्णय गरेको हो । […]
Continue Reading