“म यस्तो गीत गाउँछु २” : नेपालगन्जमा दर्शकको उत्साहजनक सहभागिता
नेपालगन्ज : लोकप्रीय नायक पल शाह र नायिका पूजा शर्मा स्टारर चलचित्र “म यस्तो गीत गाउँछु २” आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। दर्शकको बहुप्रतिक्षित चलचित्रको सुचिमा रहेको यस चलचित्रलाई पहिलो दिनमै उल्लेख्य साथ दिएका छन्। यतिबेला नायक पल शाहलाई गायिका समिक्षा अधिकारीमाथि करणीको जाहेरी लागेकाले दर्शकको उपस्थिति हलमा कम हुने होकि भन्ने अनुमान धेरैको थियो। […]
Continue Reading