दुई हजार विद्यालयमा सरकारले ‘आइसिटी ल्याब’ स्थापना गर्ने

काठमाडौं : सरकारले दुई हजार तीन सय विद्यालयमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिए। शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले तीन वर्षभित्र देशभरका सबै विद्यालयमा सो ल्याब स्थापना […]

Continue Reading

झोलाभित्र टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै मानिसको शरीर पनि भेटियो

फागुन/ सुनसरीको धरान उपमहानगरपालिका-४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको छ। बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शंकास्पद झोला भेटिएपछि अनुसन्धान भइरहेको बताए । झोलामा मानिसको शरीरको […]

Continue Reading

रहेनन् चर्चित चलचित्र निर्माता तथा निर्देशक आचार्य 

काठमाडौं – चर्चित निर्माता तथा निर्देशक रेशराज आचार्यको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको बुधबार साझँ अस्पतालमा निधन भएको हो ।  उनको चावहिलस्थित ओम अस्पतालमा हृदयाघातका कारण निधन भएको जनाइएको छ । उनको बिहिबार बिहान पशुपति आर्यघाटनमा अन्तिम सस्ंकार गरिएको छ ।  उनले २०४४ सालमा फिल्म तिलहरि मा निर्देशन गरेर फिल्मी यात्रा […]

Continue Reading

आज भेटिए ५७० संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि ५ सय ७० जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ७ सय ८९ जनामा गरिएको परीक्षणपछि ५ सय ७० जना संक्रमित थपिएका हुन्।  आज ६ जना संक्रमितले ज्यान गुमाएका छन भने १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि […]

Continue Reading

निर्वाचनका लागि आजबाट दल दर्ता खुला

काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता खुला भएको छ ।  निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार आजबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ । दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ । आयोगले दर्ता भएका दलहरुले फेरि निर्वाचनको लागि दर्ता […]

Continue Reading

नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट एक हजार दरका दुई सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका–३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका–६ घर […]

Continue Reading

जिल्ला प्रशासन कार्यालय बाँके अगाडि एमसीसी विरुद्ध प्रदर्शन

नेकपा विप्लव नेतृत्वसहित ५ राजनीतिक दल र एक मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दको आँशिक प्रभाव बाँके जिल्लामा पनि परेको छ । यसैक्रममा माओवादी निकट अखिल क्रान्तिकारी र वाइसिएल नेपालद्वारा नेपालगन्जमा प्रदर्शन गरिएको छ। ¥यालीसहित जिल्ला प्रशासन कार्यालय अगाडी भएको विरोध प्रदर्शनलाई सम्वोधन गर्ने नेताहरुले एमसीसी खारेज गर्नुपर्ने बताए । अखिल क्रान्तिकारीका नगर सचिव […]

Continue Reading

नेपाल बन्दका कारण दाङको जनजीवन प्रभावित

कपा विप्लव नेतृत्वसहित ५ राजनीतिक दल र एक मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दको प्रभाव दाङ जिल्लामा पनि परेको छ ।  राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै गरिएको प्रभाव जिल्लाका मुख्य बजारहरू घोराही, तुलसीपुर, नारायणपुर, भालुवाङ, सिसहनियाँ, लमही, गढवा, लमही, हापुरे बजार पुर्णरूपमा बन्द रहेको छ भने लामो तथा छोटो दुरीका सवारी साधनहरु पनि चल्न […]

Continue Reading

संसद् : एमालेकाे नाराबाजी कायमै, राेकिएनन् सभामुख

काठमाडाैँ । बुधबार बसेकाे प्रतिनिधि सभामा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नाे नाराबाजीलाई कायमै राखेकाे छ । बैठक शुरू हुनासाथ लबीमा निस्किएर नाराबाजी गर्न थालेका एमाले सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकाेटाले आफ्नै स्थानमा बस्न आग्रह गरेका छन् । यसपछि पनि नाराबाजी नराेकिएपछि सभामुख सापकाेटाले बैठकलाई अघि बढाएका छन् ।

Continue Reading

आलेको अश्लील् अडियो सार्वजनिक गर्ने ओली भन्छन् : अडियो हिजो रातिको हो, पुरानो होइन

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्दसहित गाली गरेको अडियो सार्वजनिक भएको छ । मन्त्री आलेले भारतको मुम्बई बस्ने अछामका जगत ओलीलाई गरेको गाली फेसबुकमा सार्वजनिक भएको हो । कुराकानीमा मन्त्री आलेले पटक पटक अश्लील शब्दसहित ओलीलाई गाली गरेका छन् । यो भिडियो सार्वजनिक भएसँगै मन्त्री आलेको चर्को आलोचना भइरहेको […]

Continue Reading