हिउँमा पुरिएर एक बेपत्ता, तीन अलपत्र, हेलिकोप्टर बोलाउन पहल

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिउँमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलट्टेमा हिउँपातका कारण गोठ भत्किँदा ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र हुनुभएको छ । बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर […]

Continue Reading

स्वर्ण विजेता महिला भालिबल टोली स्वदेश फिर्ता

काठमाडौं, १५ पुस । बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो । गत मङ्गलबार सम्पन्न फाइनल […]

Continue Reading

सुन जस्तो देखिने पहेलो रंगको धातु सहित नेपालगन्जमा २ जना पक्राउ

नेपालगन्ज : सुन जस्तो देखिने पहेलो रंगको धातु सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय राजु कार्की र सोही ठाउँका २९ वर्षीय पुर्ण कार्की रहेको प्रहरीले जनाएको छ। प्रप्रहरीका अनुसार अवैध रुपमा सुनको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले बुधबार नेपालगन्ज उपमहानगरपालिका […]

Continue Reading

ठूलो मात्रामा लागू औषध सहित जमुनाह नाकाबाट एकजना पक्राउ

नेपालगन्ज : ठूलो मात्रामा लागू औषध सहित नेपालगन्जको जमुनाह नाकाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्ला गोटी चौर गाउँपालिका ५ का १९ वर्षिय दिनेश नेपाल रहेको बाँके प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नेपालगन्जको जमुनाह नाकाबाट नाइट्रोभेट, ट्रामाडोल एवम् एनटी-१० जस्ता ठूलो मात्रामा लागू औषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका […]

Continue Reading

तमु ल्होसारबाट बृहत् राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्नेछ : राष्ट्रपति भण्डारी

काठमाडौं, पुस १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताउनुभएको छ उहाँले आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज […]

Continue Reading

आजदेखि मौसममा सुधार आउने

काठमाडौं । आज बिहीबारबाट मौसममा सुधार आउने अनुमान गरिएको छ । आइतबारबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो । आजबाट क्रमशः यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने महाशाखाका मौसमविद्ले बताएका छन् । यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून […]

Continue Reading

नेपालगन्जस्थित कर्णाली प्रदेश मेडिकल स्टोरको क्वाटरमा एउटै परिवारका ४ जनाको मृत्यु

नेपालगञ्ज । भेरी अस्पताल नेपालगन्ज परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत ४ जनाको मृत्यु भएको छ । भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कर्मचारी  पिली खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, आमा ४५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी  बहिनी २१ वर्षीया नन्दकली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

ओमिक्रोनको सुनामी आउनसक्छ सचेत बनौं : डब्लुएचओ

काठमाडौं -विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउने चेतावनी दिएको छ।  युरोप र अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितहरु देखिँदा डब्ल्युएचओका प्रमुख एड्हानोम घेब्रेयससले कोभिडका घटनामा डरलाग्दो सुनामी आउने चेतावनी दिए। कोरोनका पछिल्ला अध्ययनहरुले कैयौँ देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टा भन्दा मध्यम रहेको तर निकै धेरै संक्रामक रहेको […]

Continue Reading

मधुवन नगर कमिटीको अधिवेशन सुरु, कांग्रेसकी ओमा घर्तीमगर एमालेमा प्रवेश

अनेमा संघ मधुवन नगर कमिटीको अधिवेशन सुरु भएको छ। पुर्व वाणिज्य तथा आपूर्ति मन्त्री बिमला बिकको विशेष आतिथ्यतामा मधुवन नगर कमिटीको प्रथम नगर अधिवेशन सुरु गरिएको हो। अधिवेशन संगसंगै पार्टी प्रवेश कार्यक्रम पनि गरिएको थियो। त्यसै अनुरुप मधुवन नगरपालिका वडा नम्बर ६ कि ओमा घर्ती मगर एमालेमा प्रवेश गर्नुभएको छ। उहाँ नेपाली कांग्रेस परित्याग गरि […]

Continue Reading

शाखा अधिकृतको आवेदन संकलन कार्य स्थगित

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको आवेदन लिन बन्द गरेको छ । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापनबमोजिमको काम छलफलको मितिसम्म नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि दरखास्त संकलनको काम स्थगित गरेको लोकसेवा आयोगले जनाएको छ । राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरहका पदका लागि हाल सूचारु रहेको बढुवा एवं […]

Continue Reading