इक्वेडरको जेलमा दुई समूहबीच झडप, सयभन्दा बढीको मृत्यु
इक्वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । इक्वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ । झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको समाचार छ । प्रहरी कमाण्डरका अनुसार कैदीहरुले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए […]
Continue Reading