परीक्षामा कडाइ गरेकाे भन्दै आरआर क्याम्पसका शिक्षक पुडासैनीमाथि हातपात
काठमाडौँ । चिट चोर्न नदिएको भन्दै काठमाडौँस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का एक विद्यार्थीले शिक्षकमाथि हातपात गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोरिरहेको फेला पारेपछि परीक्षामा निरीक्षक बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए । त्यही रिसमा उनले शिक्षकमाथि हातपात गरेका प्रहरीले जनाएको छ । परीक्षा सकिएपछि जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा […]
Continue Reading