बाँके कांग्रेसको कार्यालयमा गरियो तालाबन्दी

नेपालगन्ज : बाँके कांग्रेसको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। क्रियाशील सदस्यतामा चरम बदमासी गरेको पाइएपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताइएको छ। बुधबार बेलुका असन्तुष्ट पक्षले निर्वाचनको मुखमा आएर बदमासी गरिएको भन्दै एक विज्ञप्ति जारी गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरेको हो। पार्टीको वेबसाइटमा प्रकाशित अन्तिम नामावली बाहेकका २३९ जनाको फर्जी नाम थपेर जिल्लाको निर्वाचन समितिलाई पठाउन […]

Continue Reading

एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ । एमालेले महाधिवेशन मंसिर १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ । स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको बैठक आज मध्याह्न १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको हो । एमालेले वडा र पालिका […]

Continue Reading

एमाले गण्डकीमा जम्बो कमिटी, थपिए ३०० जना

पोखरा – दशौँ महाधिवेसनको सँघारमा रहेको नेकपा एमालेले गण्डकी प्रदेश कमिटी र सचिवालय विस्तार गरेको छ । साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतको फैसलाले वैधता नदिएपछि २ जेठ २०७५ मा फर्किएको एमालेले सोही आधारमा रहेर कमिटी विस्तार गरेको हो । अब एमालेको गण्डकी कमिटी सदस्य ४०८ पुगेका छन् । यसअघि १०८ सदस्यीय कमिटीमा ३०० […]

Continue Reading

सभामुख र अर्थमन्त्रीले गरे बाह्रविसे तातोपानी सडक र नाका क्षेत्रको अवलोकन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्डको अवलोकन गरेका छन् । अवलोकनमा सभामुख सापकोटासँगै अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी थिए । उनीहरूले तातोपानी भन्सार र मितेरी पुल सम्मको अवलोकन भ्रमण गरी त्यहाँको वर्तमान अवस्थाबारे जानकारी समेत लिएका छन् । अवलोकनपछि सभामुख सापकोटा र मन्त्री शर्मा तातोपानी भन्सार कार्यालयमा आयोजित […]

Continue Reading

लागऔषधसहित कञ्चनपुरमा एक युवक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान इलाका प्रहरी कार्यालय बेलडाडीको टोलीले बेलडाडी गाउँपालिका–२ बाट बेदकोत नगरपालिका–६ बसन्तपुर बस्ने २७ वर्षीय घनश्याम पन्तलाई पक्राउ गरेको हो। म १ प ६२४३ नम्बरको मोटरसाइलमा सवार उनको साथबाट खैरो हिरोइन ७२० ग्राम र नाइट्राभेट–१० लेखेको ९२ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। […]

Continue Reading

फिल्म ‘सत्यम्’ मा राजेश हमालले निलमसँग रोमान्स गर्ने

काठमाडौं – पछिल्लो समय फिल्म ‘सत्यम्’ को निकै चर्चा छ । लामो समयपछि यस फिल्ममार्फत महानायक राजेश हमाल देखिदैछन् । रेसम सापकोटाले निर्माण गर्ने यस फिल्ममा राजेशसँगै अनुप विक्रम शाही र पल शाहको पनि मुख्य भूमिका रहनेछ ।  फिल्ममा हमालले मुख्य पात्र सत्यम र अनुप विक्रम शाहीले भिलेनको भूमिका निभाउदैछन् ।  यस्तै हालै यस फिल्ममा […]

Continue Reading

बालबालिकाका लागि १ करोड खोप खरिद गर्ने सरकारकाे निर्णय

काठमाडौँ। बालबालिकालाई लगाउन मिल्ने कोरोना विरुद्धको खोपको एक करोड मात्रा नेपाल आउने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप एक करोड खोप खरिद गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि नै सरकारले फाइजर र मोडर्ना खोप खरिदका लागि प्रक्रिया अघि बढाएको थियो । मन्त्रिपरिषद्ले नै खरिदसम्बन्धी निर्णय गरेपछि खोप आउने निश्चित भएको छ । […]

Continue Reading

अदालतको असंवैधानिक फैसलाले न्याय मर्‍यो : केपी ओली

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको असंवैधानिक फैसलाले न्याय मरेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले संसद् पुनःस्थापनासँगै प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्ति परमादेशबाट गरिएकाले यस्तो फैसलाले न्याय मरेको बताएका हुन् । अध्यक्ष ओलीले दुनियाँमा नभएको, संविधानमा नभएको, कुनै देशमा अभ्यास नभएको, जनताको सार्वभौमसत्ता खोसेर अदालतमा लिने खालका […]

Continue Reading

सल्यान बस दुर्घटना: मृत्यु हुनेको संख्या १२ पुग्यो, ४ जनालाई काठमाडौँ ल्याइयो

काठमाडौँ ।  सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । यस्तै २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख डीएसपी गोविन्द थापाकाअनुसार मृत्यु हुनेमा १० जना पुरुष र २ जन महिला छन् । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको डीएसपी थापाले मकालुखबरलाई जानकारी दिए  […]

Continue Reading

एमाले नभएको भए १७ साल दोहोरिन सक्थ्यो : केपी ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नभएको भए १७ साल दोहोरिसक्ने बताएका छन् । १७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गर्दै पञ्चायती व्यवस्था लादेकोतर्फ लक्षित गर्दै ओलीले यसो भनेका हुन् । ‘यदि एमाले नभइदिएको भए १७ साल उहिल्यै दोहोरिसक्थ्यो,’ काठमाडौँमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘तर, एमाले छ त्यस्तो केही […]

Continue Reading