बाकेमा लागूऔषध सहित एक महिला पक्राउ।
ठूलो परिणामको लागू औषध सहित महिला पक्राउबाँके प्रहरीले ठूलो परिणामको लागू औषध सहित एकजना महिलालाई पक्राउ गरेको छ। ६ ग्राम ब्राउन सुगर र एक हजार पाँच सय पन्ध्र नाईट्राजेपाम ट्याब्लेटसहित नाम्खा गाउपालिका वडा नं.१ हुम्ला घर बताउने वर्ष ३९ कि खण्डु तामाङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्जको वसपार्क […]
Continue Reading