दैनिक दुई सय भारतबाट भित्रिने कुखुरा नष्ट
नेपालगन्ज : बाँकेमा दिनहु दुई सयका दरले भारतबाट भित्रिने गरेका कुखुराहरु नष्ट हुने गरेको पाइएको छ । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले आज सुरक्षा निकाय लगाएतका सरोकारवालासगं गरेको अन्तरक्रियामा दिनहुँ अवैध रुपमा लुकाई छिपाई ल्याइएको कुखुराहरुलाई नष्ट गरिने र भित्राउने व्यक्तिलाई आवश्यक कार्वाही पनि गरिदै आइएको जनाइएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागिलाई जानकारी गराउदै क्वारेन्टाइन कार्यालयका प्रमुख […]
Continue Reading