सङ्घीय संसद्का दुवै सदनको बैठक स्थगित
सङ्घीय संसद्को दुवै सदनको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक केहीबेर चलेर स्थगित भएको थियो । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को गतिरोध अन्त्य गर्न पटक पटक सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सहमति जुटेन । साथै सभामुख घिमिरे र अध्यक्ष दाहालले पनि […]
Continue Reading