विपद्मा मृत्यु हुनेको संख्या २०९ जना पुगे, प्रभावित ७१३ जनाको हवाई उद्धार
गृह मन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेका जनाएको छ। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाको मृत्यु, २९ जना बेपत्ता र १४२ जना घाइते भएको जानकारी दिए। खोज तथा उद्धार जारी रहेको र आजसम्म ७१३ जनाको हवाई उद्धार भएको पनि […]
Continue Reading