भारत भ्रमण सफल र परिणाममुखी रह्यो : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताएका छन्। भारतको ४ दिने औपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ उक्त दावी गरेका हुन्। प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन पनि आफ्नो भारत भ्रमणले महत्त्वपूर्ण योगदान पुर्याएको बताए। उनले […]
Continue Reading