सोमबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं– राष्ट्रिय सभाको सोमबार (माघ १७ गते) बस्ने तय भएको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि तय भएको बैठक स्थगित भएको जानकारी दिएका छन्। यसअघि केही दिन अगाडि मात्रै सूचना जारी गरेर राष्ट्रिय सभाको बैठक माघ १७ गते (सोमबार) दिनको १ बजे बस्ने तय भएको […]
Continue Reading