भारतमा भुसको आगो झै फैलियो कोरोना संक्रमण
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४१ हजार ९ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन १ लाख ८५ हजार ११२ जनामा संक्रमण देखिएको थियो । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ६३ लाख १२ हजार ४ सय ८६ […]
Continue Reading