अहिले गठबन्धन सकार निकम्मा सावित भएको छ : ओली
वीरगन्ज: पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले गठबन्धन सकार निकम्मा सावित भएको बताएका छन्। बिहीबार पर्साको जगरनाथपुर गाँउपालिकामा आयोजित आमसभा एंव बृहत् पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै ओलीले भने, ‘अहिलेको सकार निकम्मा सावित भइसकेको छ, किनकि यो सरकारलाई देशको विकास र जनतासँग कुनै मतबल छैन।’ उनले अहिलेको सरकार जनताले नभएर अदालतको परमादेशबाट बनेको […]
Continue Reading