इन्जिनियर प्रेमीसँग विवाह बन्धनमा बाधिँइन् ‘द भ्वाइस किड्स’की कोच प्रविशा
काठमाडौं – गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारी विवाह बन्धनमा बाधिँएकी छन् । आइतबार गायिका प्रविशाले इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी हुन् । उनीहरुको विवाह झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भएको हो । लामो समयदेखि अमेरिकामा बस्दै आएका निर्माणसँग गएको बिहिबार प्रविशाले इन्गेजमेन्ट गरेकी थिइन् । प्रविशाका लागि निर्माणसँगको बिहेको कुराकानी उनको परिवारले […]
Continue Reading