प्रधानमन्त्री ओलीकाे रणनीति : विश्वासको मत नमाग्ने, अविश्वासको प्रस्ताव आए सामना गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले संसदमा विश्वासको मत नमाग्ने भएका छन् । संसदमा विधि र पद्धतिअनुसार आउने प्रस्तावको सामना गर्ने उनले बताएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको बैठकको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको थियो, जसमा ११५ सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईको दाबी छ । प्रचण्ड–माधव […]
Continue Reading