शान्ता चाैधरीद्वारा चुरे संरक्षण प्रतिवेदन कार्यान्वयन देखि रारा क्षेत्रमा हाेटल नबनाउनसम्म ध्यानाकर्षण
काठमाडाैं । नेकपा एमालेकी सचेतक शान्ता चाैधरीले राष्ट्रपति चुरे संरक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयनदेखि रारा ताल किनारमा हाेटल बनाउन लागिएकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । मंगलबार बसेकाे प्रतिनिधि सभाकाे कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिकाे बैठकमा सांसद् चाैधरीले संवेदनशील क्षेत्रमा वातावरणीय प्रभाव मुल्यांकन (इआइए) गरेर मात्र काम अगाडि बढाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । समितिमा आमन्त्रित सदस्यका रुपमा सहभागी हुनुभएकाे शान्ताले […]
Continue Reading