आज सोनाम ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, […]

Continue Reading

युवा संघ बाँकेद्वारा नेपालगन्जमा मसाल जुलुस प्रदर्शन

नेपालगन्ज : नेकपा एमालेको भात्री संगठन राष्ट्रिय युवा संघ नेपाल, बाँकेले नेपालगन्जमा मसाल जुलुस प्रदर्शन गरेको छ। स्थानीय निर्वाचनको मिति तोक्न माग गर्दै युवा संघ बाँकेले मंगलबार एमाले पार्टी कार्यालयबाट सुरु गरि बिपी चोकमा लिएर मसाक जुलुस समापन गरेको हो। स्थानीय तहको निर्वाचनको मिति तोक्न ढिलाई गरेको विरोधमा मसाल जुलुस गरिएको बताइएको छ। स्थानीय निर्वाचनको […]

Continue Reading

नेपालले जित्यो मोरिससंगको दोस्रो खेल

काठमाडौँ । नेपालले मोरिसससँगको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को जित हात पारेको छ । दोस्रो हाफमा तनाबपूर्ण भनेको खेलमा नेपाललाई जिताउन सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक भयो । उनले खेलको दशौँ मिनेटमै गोल गरेका थिए । मरिससका खेलाडीले नेपालका अञ्जन विष्टमाथि ट्याकल गरेपछि खेल विवादित बनेको थियो । विवादका क्रममा नेपालका टिम ब्यवस्थापक मधुसदन […]

Continue Reading

बाँकेमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : बाँकेमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बांकेका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ७७ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए। उनका अनुसार आज पोजेटिभ देखिएका ७७ जना मध्ये ५० जना बाँकेका रहेका छन्। यससंगै बांकेमा सक्रिय संक्रमितको संख्या ८५६ छ ।त्यस्तै आजमात्रै […]

Continue Reading

खोपको विवरण शुक्रबारसम्म पठाउन सरकारको निर्देशन

काठमाडौं- सरकारले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको हो। २४ लाख डोज खोप हराएपछि मन्त्रालयले छानबिनका लागि आइतबार  समिति गठन गरेको छ। उकेत समितिले खोप विवरणको अभिलेखीकरण […]

Continue Reading

हराएको ४८ घण्टा भित्रै वडा प्रहरीले मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझायो

नेपालगन्ज : हराएको मोटरसाइकल फेला पारेर वडा प्रहरी कार्यालय नेपालगन्जले सवारी धनीलाई बुझाएको छ। नेपालगन्ज बसपार्क स्थित दाजुभाइ होटल परिसरमा पार्किङ गरि राखेको बजाज एभेन्जर २२० सिसिको भे ९ प ४८६१ नम्बरको बाइक गत शनिबार चोरी भएको थियो। चोरी भएको सुचना पाएलगत्तै खोजतलास गर्दा ४८ घण्टा भित्रै नेपालगन्ज १८ सुर्जीगाउँ जाने बाटोमा बेवारिसे अवस्थामा वडा […]

Continue Reading

सोमबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं– राष्ट्रिय सभाको सोमबार (माघ १७ गते) बस्ने तय भएको बैठक स्थगित भएको छ।  संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि तय भएको बैठक स्थगित भएको जानकारी दिएका छन्।  यसअघि केही दिन अगाडि मात्रै सूचना जारी गरेर राष्ट्रिय सभाको बैठक माघ १७ गते (सोमबार) दिनको १ बजे बस्ने तय भएको […]

Continue Reading

प्रेस चौतारी बाँकेद्वारा सपथग्रहण तथा जिम्मेवारी हस्तान्तरण

प्रेस चौतारी बाँकेको हालै सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण शनिबार सम्पन्न भएको छ । पुस २८ गते नेपालगञ्जमा सम्पन्न जिल्ला अधिवेशनले दुर्गा रोकायको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी गठन गरेको हो । शनिबार निर्वाचन समितिले औपचारिक कार्यक्रमको आयोजना गरि अध्यक्ष रोकायसहित उपाध्यक्ष विनोद भट्टराई ,उपाध्यक्ष महिला रेजिना मल्ल, सचिव कमल डांगी, सहसचिव देवेन्द्रराज […]

Continue Reading

रचना रिमालको “उड्ने रहर” रिलिज (भिडियो)

काठमाडौं : लोकप्रिय गायिका रचना रिमालका नयाँ गीतहरू प्रायः दैनिकजसो रिलिज हुने गर्छन् । जसमध्ये अधिकांश गीतलाई दर्शक स्रोताले रुचाएका छन् । यसैबीच, रिलिज भएका रचनाका पछिल्ला नयाँ गीत मध्ये एक हो “उड्ने रहर” बोलको गीत। केही दिन अघि उक्त गीत गायिका रचना रिमालले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेकी हुन् । गीतमा रचनाको सुमधुर आवाज सुन्न […]

Continue Reading

ब्राउन सुगर सहित ३ जना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१० की ३५ वर्षीया मुन्नी जोलाह, नेपालगन्ज उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारी रहेको बाँके प्रहरीले जनाएको छ। उनीहरूलाई ३० ग्राम ब्राउन सुगरसहित नेपालगन्जको चौलिकाबाट पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । प्रहरी […]

Continue Reading