भन्सार छलि ल्याउदै गरेको सामान सशस्त्र प्रहरीद्वारा बरामद

नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर नजिकैबाट आज सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ । विओपी जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक योगेन्द्रबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको १ लाख ५८ हजार ६ सय ४० रुपैयाँ बराबरको किराना, हार्डवयर र मोटर पार्टस सामान बरामद गरेको हो । बरामद गरिएको सामान थप कारवाहीका […]

Continue Reading

बाँकेमा भन्सार छली ल्याइएको अबैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले एक लाख बराबर मुल्यको अबैध सामान बरामद गरेको छ l नेपालगंज उपमहानगरपालिका वडा नम्बर-१० बिधुत कार्यालय जाने बाटोमा भन्सार छली ल्याइएको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले बरामद गरेको हो l जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको सामान लत्ताकपडा, मिक्चर मेसिन ,मोबाइल कभर, छोगड़ा लगायतका विभिन्न सामान अन्दाजी मूल्य […]

Continue Reading

पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई नै हस्तान्तरण गरेको छ । २०७२ सालको गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणको पु¥याएको प्राधिकरणले निर्देशक समितिको निर्णय अनुसार बुधबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरेको हो । गत भदौं ९ गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले […]

Continue Reading

१,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । योसँगै […]

Continue Reading

पश्चिमका केही स्थानमा भारी बर्षा देश भर सामान्यदेखि पुर्ण बदली

देशभर बिहीबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा अहिले भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । यस्तै मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।अहिले देशभर सामान्यदेखि पूर्ण बदलीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा […]

Continue Reading

तालिबान सरकारमा विवाद चुलियो

अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारमा आन्तरिक विवाद चुलिएको छ । बीबीसीका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्लाह गनी बरादरको समूह र एक जना मन्त्रीबीच भनाभन भएको छ । केही दिनदेखि बरादर सार्वजनिक रूपमा देखिएका पनि छैनन् । त्यसैले पनि तालिबानमा नेतृत्वलाई लिएर व्यापक असहमति रहेको कुरा सतहमा आएको छ । तर तालिबानले भने नेतृत्वबीच कुनै विवाद […]

Continue Reading

एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं, भदौ ३० गते । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बुधबार बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले उठेर विरोध गरेपछि मुख्य कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो । बैठकको तेस्रो कार्यसूचीमा रहेको संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको […]

Continue Reading

विधालयको जग्गामा अबैध तरिकाले बाटो निर्माण

नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित महेन्द्र माध्यामिक विद्यालयको जग्गा टुक्र्याउने गरी बीच जग्गा भएर अवैध तरिकाले बाटो निर्माण गर्न थालिएपछि विद्यालयले विरोध गरेको छ । विद्यालयको अनुमति नलिएरै भूमाफियाहरुले टोल सुधार समितिको नाममा सिद्धार्थभ्यू होटलस्थित पूर्वतिर रहेको विद्यालयको जग्गा बीचबाट अवैध तरिकाले बाटो निर्माणको काम सुरु गरेपछि विद्यालयले बिरोध गरेको हो । विद्यालयका प्रधानाध्यापक राजेश यादवले बाटो […]

Continue Reading

वैश्य समाजले विद्युत प्राधिकरणलाई बुझायो ज्ञापनपत्र

कसौधन वैश्य समाजले नेपालगन्जको अनियमित बिद्युत समस्या सल्ट्याउन माग गर्दै नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ । समाजका अध्यक्ष नन्दलाल बैश्य र महासचिव सन्तनारायण वैश्यले संयुक्तरुपमा प्राधिकरण नेपालगन्ज शाखाका प्रमुख लखनलला मल्लिकलाई बुझाउनुभएको हो । अनियमित विद्युतका कारण नगरबासीले गर्मीमा सास्ती खेप्नु परेको भन्दै तत्काल समस्या समाधानको आग्रह गरिएको अध्यक्ष वैश्यले बताउनुभयो । मौसमी आद्रता […]

Continue Reading

नेपालगन्जका तरकारी ब्यवसायीहरूले मान्दैनन ट्राफिक नियम

नेपालगन्जको तरकारी मण्डीका ब्यवसायीहरूले ट्राफिक नियमलाई लत्याउँदै सडक नै अवरुद्ध हुनेगरि दादागिरी शैलीमा बाटोमै तरकारी पसल सञ्चालन गर्दै आएका हुन ।स्थायी तरकारी मण्डी हुँदाहुँदै पनि तरकारी ब्यवसायीहरूले ट्राफिक नियमको अटेरीगरि बाटोमा नै नियम बिपरित पसल सन्चालन गर्दा दिनँहु सवारी साधन जामले गर्दा आवत जावत गर्ने सर्वसाधारणलाई कठिनाई हुने गरेको छ । ऐतिहासिक नगरी नेपालगन्जको मुटु […]

Continue Reading