विद्या भण्डारीलाई राजनीतिमा ल्याउन हुन्न भन्नेमा बहुमत
नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेश गराउन नहुने मत बढेको छ। केन्द्रीय कमिटीको सोमवार र मंगलवारको बैठकमा बोल्ने अधिकांश नेताले भण्डारीलाई राजनीतिमा प्रवेश गराउन नहुने मत राखेका छन्। उनीहरूले गणतन्त्रको गौरवको रूपमा रहिसकेको व्यक्ति दलको राजनीति गर्ने विषय मात्रै नभएको बताए। बैठकबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्रको गौरवको रूपमा रहिसकेका […]
Continue Reading