तीनकुने घटनामा आयाेजक नै जिम्मेवार : गृह मन्त्रालय
गृह मन्त्रालयले आज काठमाण्डाैकाे तीनकुने क्षेत्रमा राजावादीकाे प्रदर्शनलाई लिएर गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । मन्त्रालयका सहसचिव छवि रिजालले विज्ञप्तिमार्फत राजवादीकाे प्रदर्शनमा तीनकुने क्षेत्रमा संविधानप्रदत्त विचार र अभिव्यक्तिकाे स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्व भेला हुने स्वतन्त्राकाे उपहास गर्दै हिंसात्मक गतिविधि भएकाे बताउनुभएकाे छ । व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत […]
Continue Reading