नक्कली पीसीआर रिपोर्टको धन्दा गर्ने ४ जना पक्राउ
काठमाडौं – प्रहरीले नक्कली पीसीआर रिपोर्टको धन्दा गर्ने ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं र भक्तपूरको अस्पताल र र प्रयोगशालामा नक्कली पीसीआर रिपोर्टको धन्दा गरेको अभियोगमा ४ जना परेका हुन् । पक्राउ पर्नेमा विदेह नगरपालिका ४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका१ धनुषाका नागेन्द्र यादव, तेमाल गाउँपालिका-५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका-७ सर्लाहीका प्रसन्नकुमार झा […]
Continue Reading