सरकारले नेपाललाई अशान्त बनाउँदै लगेको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौं, २१ पुस।  नेकपा एमालेका महासचिव शंकर पोखरेल सरकारले नेपाललाई अशान्त बनाउँदै लगेको आरोप लगाउनुभएको छ । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पाँचदलिय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउँदै लगेको आरोप लगाउनुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भुमिका खेलेको दाबी गर्दै उहाँले वर्तमान सरकारले त्यसलाई निरन्तरता दिनको साटो […]

Continue Reading

लागु औषध सहित २३ वर्षिय युवक पक्राउ

नेपालगन्जको जमुनाह नाकाबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन्। दाङको घोराइ उपमहानगरपालिका १० नारायणपुरका २३ वर्षिय सुरेश घर्तीलाई इलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलीले बुधबार जमुनाह नाकाबाट पक्राउ गरेको हो। उनको साथबाट १ सय ५० पिस लागु औषध ट्रामाडोल प्रहरीले फेला पारेको बताइएको छ। हाल ति युवक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।

Continue Reading

विश्वभर बढ्यो कोरोना संक्रमण, एकैदिन २१ लाख बढी संक्रमित थपिए, कुन देशमा कति ?

काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २१ लाख १७ हजार ८ सय ७८ कोरोना संक्रमित थपिएका […]

Continue Reading

मुख्यमन्त्रीको सचिवालय अनावश्यक जम्बो

राज्यकोषको चरम दुरूपयोग हुने गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले निजी सचिवालय अनावश्यक ‘जम्बो’ बनाएका छन् । मन्त्री केसीले राज्यमन्त्री, सहायक मन्त्री सरहको सुविधासहित दोभाषेसम्म रहने गरी १९ जनाको सचिवालय बनाएका छन् । कोभिड–१९ महामारीले थला परेको अर्थतन्त्रलाई राहत दिनुपर्ने बेलामा मुख्यमन्त्री केसीले राज्यकोषबाट आकर्षक तलब सुविधा लिने गरी आफ्ना आसेपासेलाई गत साउन २८ गतेदेखि […]

Continue Reading

कोरोना बढेपछि दिल्लीमा सप्ताहन्तमा कर्फ्यू

एजेन्सी – नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ । संक्रमण बढेपछि सरकारले १५ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई खोप […]

Continue Reading

धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍याे चारजनाको उद्धार

काठमाडौं – धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो ।  तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

Continue Reading

नेपालगन्जमा ह्वात्तै बढ्यो चिसो, जनजीवन कष्टकर

पौष महिना सुरु भएसंगै नेपालगन्जमा चिसो निकै बढेको छ। केही दिनदेखि त झन नेपालगन्जको तापक्रम ह्वात्तै घटेको छ। मंगलबार बिहानैदेखी नेपालगन्जमा बाक्लो कुहिरो समेत लागेको छ भने हल्का रुपमा सितलहर समेत सुरु भएको छ । बिहानको समयमा कुहिरोका कारण दृश्यता कमजोर समेत भएको छ। यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको […]

Continue Reading

हराएका २ बालकलाई बाँके प्रहरीले लगायो अभिभावकको जिम्मा

नेपालगन्ज : बाँके प्रहरीले हराएका २ बालकलाई अभिभावकको जिम्मा लगाएको छ। फेला पर्ने बालकहरुमा सुर्खेतको बिरेन्द्र नगर नगरपालिका ११ बस्ने भुवन बिकका छाेरा १५ वर्षिय मनोज बिक र सुर्खेतको बिरेन्द्र नगरपालिका १४ बस्ने तिल बहादुर थापाका १७ वर्षिय छोरा विजय थापा रहेको प्रहरीले जनाएको छ। विगत ४ वर्षदेखि भारतमा हराएका ति बालकलाई फेला पारि न्यायपिठ […]

Continue Reading

चलचित्रमा एकै साथ देखिदै साम्राज्ञी र आना

अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र आना शर्मा एकै चलचित्रमा देखिने भएका छन्। सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रमा यी दुवैसंग बिहिबार सम्झौता भएको छ।   प्रवेश पौडेलले निर्देशन गर्ने चलचित्रमा यी दुईको साथमा मनिष राउत मुख्य भूमिकामा रहनेछन्।  ‘प्रेमगीत ३’ डेव्यु नायक मनिष पहिलो चलचित्र रिलिज नहुदै मेकरमा नजरमा पर्न थालिसकेका छन्।  मनिषसंग […]

Continue Reading

रेशम चौधरीको नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’, बाजागाजासहित आयोगमा पुगे

काठमाडौं – निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।   कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् ।  भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही […]

Continue Reading