सरकारले कोरोनाविरुद्धको बुष्टर डोज दिने
काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोपको ‘अतिरिक्त डोज’ (बुष्टर डोज) खोप दिने भएको छ। खोप सल्लाहकार समितिको निर्णयका आधारमा ‘अतिरिक्त डोज’ खोप दिने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार अतिरिक्त डोज कहिलेदेखि दिइने भन्नेबारे भने निर्णय हुन बाँकी छ। ‘खोप सल्लाहकार समितिले कोरोना खोपको अतिरिक्त मात्रा दिन सिफारिस गर्ने निर्णय गरेको छ तर कहिलेदेखि खोप […]
Continue Reading