सहकारीको रकम अपचलनमा लामिछानेविरुद्ध पुनः मुद्दा दर्ता
सहकारीको रकम हिनामिना गरेको आरोपमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो। लामिछानेविरुद्ध सानो पाइला सहकारी ठगी प्रकरणमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो माग दाबी भएको छ। यो […]
Continue Reading