भारतले नेपालसँगकाे सम्बन्धलाई ठूलाे प्राथमिकता दिएकाे छ : प्रधानमन्त्री माेदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको बताउनुभएको छ । थाइल्यान्डकाे बैंककमा रहेकाे होटल माडारिन ओरियन्टलमा नेपाली समकक्षी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि माेदीले छलफल फलदायी भएको बताउनुभएकाे हाे । ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्याैँ’, माेदीले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ । […]
Continue Reading