संसद्मा साउन ७ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
प्रतिनिधिसभा बैठकमा साउन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ। मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिएका हुन्। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ। समूह दशमा रहेका सांसदहरूले यही साउन २ गते […]
Continue Reading