रुकुममा टिपर पल्टिदा दुईको मुत्यु, अन्य दुई जना घाइते
रुकुम पूर्वको भूमे गाउँपालिकामा टिपर पल्टिदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भूमे गाउँपालिका -५ को झिङ्गेटारस्थित बा २ क ७०१८ नम्बरको टिपर पल्टिंदा दुई जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका-१४ निवासी […]
Continue Reading