आज भेटिए ५७० संक्रमित, ६ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि ५ सय ७० जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ७ सय ८९ जनामा गरिएको परीक्षणपछि ५ सय ७० जना संक्रमित थपिएका हुन्। आज ६ जना संक्रमितले ज्यान गुमाएका छन भने १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि […]
Continue Reading