वीरेन्द्रनगरलाई उपमहानगरपालिकाको रुपमा विकास गर्ने लक्ष्य

कर्णाली प्रदेशकै सामाजिक, आर्थिक, प्रशासनिक, शैक्षिक हबको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिकाको रुपमा फड्को मार्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले नगरपालिका भए पनि उपमहानगरपालिकाका लागि आवश्यक पर्ने राजस्व संकलनको लक्ष्य लिइएको जनाउँदै उक्त पूरा गरेपछि उपमहानगरपालिका बनाइने उल्लेख गरिन् । राजस्वको क्षेत्रमा नगरपालिकाले आगामी […]

Continue Reading

शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशील छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहकार्यको संस्कृतिको सम्मान गर्दै शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकअन्तर्गत गृहमन्त्रालयका बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको हितको रक्षामा सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे। शान्ति […]

Continue Reading

वीरेन्द्रनगर नगरपालिकाले कांक्रेविहार क्षेत्रलाई चिडियाखानाको रुपमा विकास गर्ने

वीरेन्द्रनगर नगरपालिकाले कांक्रेविहार क्षेत्रमा पर्यटकिय क्षेत्र विकासका लागि कांक्रेविहार चिडियाखानाको रुपमा विकास गर्ने भएको छ । आर्थिक २०८०/८१ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रमुख मोहनमाया ढकालले चिडियाखाना स्थापना गर्न विकास साझेदारका साथै संघ र प्रदेश सरकारसंग समन्वय गर्ने बताइन् । यस्तै नगरपालिकाले एक वडा, एक वन उद्यमको रणनीति अवलम्बन गर्दै सामूदायिक वन उपमोक्ता समूहमा […]

Continue Reading

दैलेखमा ७३ हजार पशुमा ‘लम्पी स्किन’

दैलेखमा करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोग देखिएको छ। पशुमा महामारीका रूपमा ‘लम्पि स्किन’ रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन्। ‘लम्पी स्किन’ रोगका कारण हालसम्म दैलेखमा करिब ४३५ पशु परेका छन्। विशेष गरी गोरुमा ‘लम्पी स्किन’ रोग देखिने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले बताए। उनले […]

Continue Reading

विश्वकप खेल्ने नेपालको सपना अधुरै

आईसीसी एकदिवसीय विश्वकप छनोटको आज भएको निर्णायक खेलमा​ नेदरल्यान्ड्सँग सात विकेटले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको छ। आज भएको निर्णायक खेलमा नेदरल्याण्ड्ससँगको हारसँगै नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको हो। जितका लागि नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले २७.१ ओभरमा ३ विकेटको क्षतिमा भेटायो। नेदरल्याण्ड्सको जितमा म्याक्स ओ डाउटले सर्वाधिक ९० […]

Continue Reading

प्रतिनिधिसभामा भोलिदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम शुरु हुनेछ । सभाको यही असार १० गते आइतबार बिहान १०ः०० बजे अर्को बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। त्यसै दिन गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। […]

Continue Reading

यो सरकारको आयु लामो छैन : एमाले सचेतक बर्तौला

नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिनमात्रै रहेको बताएका छन्। शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीसँग सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका हुन्। उनले वर्तमान सरकार जनादेशअनुसार नबनेको बताए।उनले वर्तमान सरकार पाँच वर्ष टिकोस् भन्ने एमालेलाई भए पनि परिस्थितिले सरकारको आयु लामो नदेखिएको बताए। उनले जनादेशअनुसार सरकार बनाउँदा […]

Continue Reading

दैलेखमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु

दैलेखमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका –४ माझचौरकी १७ वर्षीया किशोरी उर्मिला कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) किशोर लम्सालले घट्ट पिस्न गएर घर फर्कने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जानकारी दिए । प्रहरीलाई स्थानीयले खवर गरेपछि घटनाबारे सत्य तथ्य […]

Continue Reading

सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन्। उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालगायत राष्ट्रिय हितको रक्षाका लागि पनि सरकार संवेदनशील र प्रयत्नशील रहेको बताए। उनले अन्तर्राष्ट्रिय सीमा […]

Continue Reading

मुसिकोटमा जीप दुर्घटना, १० जना घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मुसिकोट–१ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरमा जान लागेका दर्शनार्थी रहेको भे १ च २७९६ नम्बरको जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जिपमा १२ जना सवार थिए। अन्य […]

Continue Reading