कोहलपुरमा ट्रकले किच्दा प्रहरी जवान महिलाको मृत्यु
बाँकेको कोहलपुरमा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्री रहेकी छिन् । शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा प्रहरी जवान बुढाक्षेत्रीको मृत्यु भएको हो । गएराति करिब १० बजे तीव्र […]
Continue Reading