नेपालगन्जमा ह्वात्तै बढ्यो चिसो, जनजीवन कष्टकर
पौष महिना सुरु भएसंगै नेपालगन्जमा चिसो निकै बढेको छ। केही दिनदेखि त झन नेपालगन्जको तापक्रम ह्वात्तै घटेको छ। मंगलबार बिहानैदेखी नेपालगन्जमा बाक्लो कुहिरो समेत लागेको छ भने हल्का रुपमा सितलहर समेत सुरु भएको छ । बिहानको समयमा कुहिरोका कारण दृश्यता कमजोर समेत भएको छ। यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको […]
Continue Reading