हात्तीको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु
बर्दिया । बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिकामा ५५ की वर्षीया धुसिया थारुको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । उनलाई बाख्रा चराउन गएको अवस्थामा आइतबार दिउँसो हात्तीले आक्रमण गरेकोप्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार थारुलाई नेपाल(भारत सिमानामा पर्ने दीपनगरमा हात्तीले आक्रमण गरेको थियो । कतरनियाघाट वन्यजन्तु आरक्षणबाट […]
Continue Reading