सीता राना मगरले विदेशी लिग खेल्ने
नेपाली क्रिकेटर सीता राना मगरले हंगकंगमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ खेल्ने भएकी छन्। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान समेत रहेकी राना मगरले हंगकंगमा हुने प्रतियोगिता खेल्ने शनिबार क्विन्स इभेन्ट मेनेजमेन्टले जानकारी दिएको हो । क्विन्स इभेन्ट मेनेजमेन्टले राना मगरलाई एजेन्सी सेवा प्रदान गर्नेछ । योसँगै सिता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली […]
Continue Reading