आगामी पौष २ र ३ गते नेपालगन्जमा जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने


नेपालगन्ज : बाँके जिल्ला नेपाल आइटिएफ तेक्वान्दो संघको आयोजनामा जिल्लास्तरीय आइतिएफ तेक्वान्दो प्रतियोगिता हुनेभएको छ। यहीँ मंसिर २४ र २५ गते हुनेभनिएपनि प्राविधिक कारणबस आगामी पौष २ र ३ गते नेपालगन्जमा सम्पन्न हुने आयोजक टिमले जनाएको छ।

शुक्रबार नेपालगन्जको रंगशालामा आयोजक टिमले पत्रकार सम्मेलन गर्दै जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सरेको बारे आधिकारिक जानकारी दिएको हो।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नारालाई आत्मसात गर्दै खेलाडीको क्षमता अभिवृद्धि गर्ने एवम् खेलाडीलाई खेलप्रति उत्प्रेरित गराउने उद्देश्यले जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक टिमले जनाएको छ।

प्रतियोगिताको तयारी ८० प्रतिशत पूरा भएको पनि आयोजक टिमले जनाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *