सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु भएको छ। सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक बसेको हो । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष […]

Continue Reading

कर्णाली प्रदेशसभा : प्रतिपक्षी अनुपस्थित भएपछि बैठक स्थगन

कर्णाली प्रदेशसभाको आज बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) उपस्थित नभएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बैठकमा नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षी दलका सांसद बस्ने कुर्सी खाली भएको उल्लेख गर्दै सभाको परम्परा र कानुनी प्रावधानअनुसार सदन अगाडि बढाउन उपयुक्त नभएको सुझाव दिए। नेता शाहीको सुझावपछि सभामुख गुरुङले आधा […]

Continue Reading

अर्थमन्त्री पौडेलको दाबी :- बजेटले अर्थतन्त्र उकास्नेछ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल अर्थतन्त्रलाई उकास्ने दाबी गरेका छन्। बिहीवार राष्ट्रियसभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन्। उनले निजी क्षेत्र र सहकारी क्षेत्रले बजेटप्रति सकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै बजेटले मितव्ययिता, सुशासन र आर्थिक पुनरुत्थानका लागि साहसिक र उपयोगी कार्यक्रम अघि सारेको जिकिर गरे। उनले स्टार्टअप प्रवर्धनका […]

Continue Reading

सरकारले विपत् व्यवस्थापनका लागि बजेट अभाव हुन दिँदैन : अर्थमन्त्री

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले मुलुकका विभिन्न क्षेत्रको विपत् व्यवस्थापनका लागि बजेट अभाव हुन नदिने बताएका छन्। ललितपुर जिल्लाबाट निर्वाचित जनप्रतिनिधिको संयुक्त टोलीसँग आज भएको छलफलमा उपप्रधानमन्त्री पौडेलले बाढी पहिरोले उत्पन्न विपत्को यथाशीघ्र व्यवस्थापन गर्ने बताए। विपत् प्राधिकरणसँग आवश्यक समन्वय गरी सम्बन्धित मन्त्रालयमार्फत बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले टोलीले राखेका सम्पूर्ण विषयमा […]

Continue Reading

एमालेको जनसंगठन संयन्त्रको बैठक आज, अध्यक्ष ओलीले सम्बोधन गर्ने

नेकपा एमालेको जनसंगठन संयन्त्रको बैठक बुधबार बस्दैछ। केही बेरपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु हुने बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्नेछन्। हालसालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा रहनेछन्। महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिने जनसंगठन […]

Continue Reading

मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच सम्झौता

मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच स्थानीय ज्ञान सीप प्रवर्द्धनदेखि वैकल्पिक ऊर्जा सुधार गर्न एमयू र वीरेन्द्रनगरबिच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबिच नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) र विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकमार गौतमबिच सम्झौता भएको हो । सम्झौतामा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न र सहकार्य गर्ने कुरा उल्लेख छ । दुवै निकायबिच सहयोग र सहकार्यका […]

Continue Reading

जुम्लामा ट्रयाक्टर दुर्घटना, एकजनाको मृत्यु, चार घाइते

जुम्लाको चन्दननाथ नगरपालिका-७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार गएराति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ- ९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ-९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान […]

Continue Reading

संसद बिहीबारसम्म स्थगित, भोलिसम्म सहमति गर्न सभामुखको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अवरोधका कारण आधा घण्टालाई स्थगित गरिएको प्रतिनिधिसभा बैठक अब पर्सि बिहीबार मात्रै बस्ने भएको छ। सभामुख देवराज घिमिरेले सूचना टाँसेर बैठक स्थगित गरेका हुन्। आधा घण्टालाई बैठक स्थगित गरेर सभामुख प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफलमा जुटेका थिए। सहमति नभएपछि अपरान्ह साढे ४ बजेलाई बैठक सारिए पनि बस्न नसक्ने भएपछि स्थगित गरिएको […]

Continue Reading

आज प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ। आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो। सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने […]

Continue Reading

कर्णाली प्रदेश सरकारकाे बजेट ३२ अर्व ९९ करोड ।

कर्णाली प्रदेश सरकारले ३२ अर्व ९९ करोड बजेट विनियोजन गरेको छ । चालु र पुँजीगत खर्च तर्फ उत्त बजेट विनियोजन गरिएको हाे । संवैधानिक व्यवस्था बमोजिम हरेक असार १ गते बजेट प्रदेश सभामा पेश गर्नुपर्ने छ । साेहि कानुनि व्यवस्थामा टेकेर रातिकाे १२ बजे अगावै कर्णाली प्रदेश सरकारले सभामा बजेट गरेकाे हाे ।आर्थिक मामिला तथा […]

Continue Reading