राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन
संसदीय समितिले शुक्रवार काठमाण्डाैको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । आज बिहान बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीको प्रदर्शनबाट भएका घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो । समितिको तर्फबाट सभापति […]
Continue Reading