गठबन्धन टुटे देश राजनीतिक दुर्घटनामा जान्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनलाई आफूहरूले प्रदेश र संघको निर्वाचनसम्मै लाने दाबी गरेको छन् पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘अहिले पनि गठबन्धन विभाजित गराउन षड्यन्त्र चलिरहेको छ। हामीले धरै मेहनत गरेर अहिलेको स्थानीय तहको निर्वाचनमा मात्रै नभएर प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन लाने संकल्प गरेको […]
Continue Reading