सत्तारुढ गठबन्धन ‘टालाटुली बटुली बनाएको पुतली’ हो : ओली
इटहरी : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनलाई ‘टालाटुली बटुली कति राम्रो पुतलीको’ संज्ञा दिएका छन्। सुनसरीको इटहरीमा एमालेले आज (शनिबार) गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन धेरै पार्टी जोडिएर बनेकाले यसले कुनै पनि काम ठिक नगर्ने दाबीसमेत गरे। उनले अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा […]
Continue Reading