रहेनन् चर्चित चलचित्र निर्माता तथा निर्देशक आचार्य
काठमाडौं – चर्चित निर्माता तथा निर्देशक रेशराज आचार्यको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको बुधबार साझँ अस्पतालमा निधन भएको हो । उनको चावहिलस्थित ओम अस्पतालमा हृदयाघातका कारण निधन भएको जनाइएको छ । उनको बिहिबार बिहान पशुपति आर्यघाटनमा अन्तिम सस्ंकार गरिएको छ । उनले २०४४ सालमा फिल्म तिलहरि मा निर्देशन गरेर फिल्मी यात्रा […]
Continue Reading