भारतिय यातायात बिभागद्वएक नेपालका दुई वटा बस सिज
महेन्द्रनगर । भारतिय यातायात बिभागले नेपालका दुई वटा बस सिज गरेको छ। अवैध रुपमा सञ्चालन गरेको भन्दै सिज गरेको हो । नेपाल–भारत मैत्री बस सेवा सम्झौता विपरीत सञ्चालित दुई बस नियन्त्रणमा लिएको भारतिय प्रशासनले जनाएको छ । पोखराबाट भारतको देहरादुन चल्ने दुवै डिलक्स बसलाई नियन्त्रणमा लिएर सीज गरिएको भारतका यातायात सचिव डा. रञ्जित सिन्हाले बताए […]
Continue Reading