जाजरकोटमा भूकम्प अपडेट : दुई जिल्लामा गरी ११९ जनाको मृत्यु
जाजरकोटको बारेकोट रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको गएरातिको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ११९ पुगेको छ। यो जाजरकोट र रुकुमपश्चिमको तथ्यांक हो। भूकम्पले जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ। यहाँ अहिलेसम्ममा नलगाढ नगरपालिकामा सबैभन्दा ठूलो मानवीय क्षति भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जिल्लामा ज्यान गुमाउनेमध्ये ४७ जना नलगाढको रहेको जानकारी दिए। […]
Continue Reading