नगद १ लाख ४४ हजार र लागू औषधसहित ३ जना गगनगन्जबाट पक्राउ
नेपालगन्ज : ठुलो परिमाणमा लागु औषध र नगद सहित ३ जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज-७ का २८ वर्षीय आदित्य श्रेष्ठ, २५ वर्षीय अंकित श्रेष्ठ र विरेन्द्रनगर नगरपालिका-६ सुर्खेतका ३८ वर्षीय गणेश भण्डारी रहेका छन् । लागु औषधको कारोबार भइरहेको भन्ने सुचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका-७ गगनगन्जबाट […]
Continue Reading