भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : नारायणकाजी श्रेष्ठ
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए/नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन्। माओवादी केन्द्र दोलखा-काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुईबुँदे सम्झौता भएपछि संसद् खुलेको बताए। उनले त्यसबारेमा विभिन्न प्रतिक्रिया […]
Continue Reading