कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : कोरोना संक्रमण परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको खुलेकाे भन्दै अख्तियारले साेमबार विशेष अदालतमा मुद्दा दायर गरेकाे […]
Continue Reading