जनताले जान्न चाहेका तर प्रधानमन्त्रीले भन्न नचाहेका सात प्रसंग

काठमाडौं । सरकार गठनको ६ महिना पूरा भएको एक सातापछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरे । पाँच दलीय गठबन्धन सरकारको प्रधानमन्त्रीका रुपमा झण्डै ३३ मिनेटको सम्बोधनमा देउवाले सरकारका ‘राम्रा काम’ बारे प्रष्ट पार्न खोजे । १ सय ७७ किलोमिटर सडक कालोपत्रे गरेकोदेखि अनलाइनबाट पत्रकार परिचयपत्र वितरण थालिएको सम्मका उपलब्धी प्रधानमन्त्रीको सम्बोधनमा समेटियो […]

Continue Reading

राजधानीमा बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौँ – कोरोनाविरुद्धको खोप भेरोसेल खोप अभाव भएपछि हालका लागि काठमाडौं बुस्टर डोज दिने कार्यक्रम रोकिएको छ । भेरोसेल खोप अभाव भए पनि कोभिशिल्डको हकमा भने यो लागू नहुने स्वास्थ्य कार्यलयले जनाएको छ । कोभिशिल्डको बुस्टर डोज अभियानले भने निरन्तरता नै पाउने छ । ‘हामीसँग भेरोसेल खोपको मौज्जात नै कम थियो । सबै अस्पताल तथा […]

Continue Reading

प्रधानमन्त्री देउवालाई एक बिकल्प रोज्न एमाले सचिव योगेशको सुझाव

काठमाडौं, माघ ७ । एमाले सचिव योगेश भट्टराईले हिंसालाई जायज मान्ने वा हिंसा भडकाउने मन्त्रीलाई बर्खास्त गर्ने बिकल्प रोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । देउवा सरकारका मन्त्री रेनु यादवले रौतहटमा फेरिगौर हत्याकाण्ड दोहोर्याउने भन्दै हिंसा भडकाउने अभिब्यक्ति दिनुभएपछि पूर्वमन्त्रीसमेत रहनुभएका एमाले सचिव योगेशले प्रधानमन्त्रीलाई एक बिकल्प रोज्न भन्नुभएको हो । ‘प्रम शेरबहादुर देउवाले […]

Continue Reading

पत्रकार विश्वकर्मा मृत्य प्रकरणको छानविन गर्न माग

महेन्द्रनगर । श्रमजिबी पत्रकार संघले टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्मा मृत्य प्रकरणको छानविन गर्न माग गरेको छ । विश्वकर्माको बिहीबार उपचारको क्रममा मृत्यु भएको थियो । उपचारमा लापरबाही गर्ने सिभिल हस्पिटललाई कारबाही हुनुपर्ने माग राखिएको श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले बताए । ‘घटनाको छानविन गरि अस्पताल प्रशासनलाई कारबाही गरिनुपर्छ,’ उनले भने, […]

Continue Reading

समिक्षाले गरिन पलसँग सम्बन्ध बिग्रिएको संकेत

गायिका समीक्षा अधिकारीले बिहीबार बेलुका राखेको एउटा स्ट्याटसले मनोरञ्जन वृत्तमा तरंग आएको छ । ४ महिना अघि आफैँले लेखेको एउटा स्ट्याटस कसैका लागि लेखिएको भन्ने आसयको स्ट्याटस आएपछि धेरैका कान ठाडा भएको हुन् । उनले ४ महिना पुरानो स्ट्याटसको स्क्रिनसट राख्दै उसबेला लेखिएका कुरा वास्तविकताभन्दा धेरै टाढा रहेको र कसैको अनुनयमा लेखिएको बताएकी छिन् । […]

Continue Reading

पुनः फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन मिति अनिश्चितकालको लागि स्थगित

यही माघ १९ गते प्रदर्शन हुने भनिएको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछुको प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित भएको छ । माघ १९ लाई प्रर्दशन मिति तोकेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोना भाइरसको जोखिमका कारण फिल्मको पुनः प्रदर्शन स्थगित गरिएको हो । निर्देशक सुदर्शन थापाले आफ्नो ब्यानर सुदर्शन थापा प्रोडक्सनका तर्फबाट एक विज्ञप्ति […]

Continue Reading

प्रेस चौतारी सुर्खेतको अध्यक्षमा गोविन्द खत्री निर्वाचित

सुर्खेत – प्रेस चौतारी नेपालको सुर्खेत अध्यक्षमा गोविन्द खत्री निर्वाचित भएका छन् । प्रेस चौतारीको भएको जिल्ला सम्मेलनमा खत्रीको अध्यक्षता २१ सदस्यीय जिल्ला समिति बनेको हो । उपाध्यक्षद्वयमा सीता ओली र यसकुमार चपाईं, सचिवमा मुना हमाल, सहसचिवमा दिनेश बुढा र यामबहादुर विक, कोषाध्यक्षमा अप्सरा बिष्ट चयन भएका छन् ।

Continue Reading

बाँकेमा आज १०८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : बाँकेमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेका ३ वटा प्रयोगशालामा १ सय ६७ नमुना परीक्षण गर्दा १ सय ८ भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमित मध्ये ७७ जना बाँकेका रहेका बताइएको छ। आजको संक्रमित संख्या पछिल्लो समयको भन्दा निकै धेरै हो। जसले गर्दा […]

Continue Reading

नेपालगन्जमा ५ करोड लगानीमा “बाँके हार्डवेयर” संचालनमा

नेपालगन्ज : ठूलो लगानीमा नेपालगन्जमा हार्डवेयर पसल संचालनमा आएको छ। नेपालगन्ज क्षेत्र लगायत पहाडी जिल्लाहरुमा सहुलियत मुल्यमा हार्डवेयर सम्बन्धि विभिन्न सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालगन्ज वडा नम्बर १८ मा “बाँके हार्डवेयर” संचालनमा ल्याइएको हो। उक्त हार्डवेयरको सोमबार औपचारिक उद्घाटन गरिएको थियो। नरेन्द्र ओली, पदम गोदार, प्रेम भण्डारी, डम्बर गोदार र विशाल घिमिरे गरि ५ जना […]

Continue Reading

भारतिय यातायात बिभागद्वएक नेपालका दुई वटा बस सिज

महेन्द्रनगर । भारतिय यातायात बिभागले नेपालका दुई वटा बस सिज गरेको छ। अवैध रुपमा सञ्चालन गरेको भन्दै सिज गरेको हो ।  नेपाल–भारत मैत्री बस सेवा सम्झौता विपरीत सञ्चालित दुई बस नियन्त्रणमा लिएको भारतिय प्रशासनले जनाएको छ । पोखराबाट भारतको देहरादुन चल्ने दुवै डिलक्स बसलाई नियन्त्रणमा लिएर सीज गरिएको भारतका यातायात सचिव डा. रञ्जित सिन्हाले बताए […]

Continue Reading