नेपालगन्जमा ५ करोड लगानीमा “बाँके हार्डवेयर” संचालनमा


नेपालगन्ज : ठूलो लगानीमा नेपालगन्जमा हार्डवेयर पसल संचालनमा आएको छ। नेपालगन्ज क्षेत्र लगायत पहाडी जिल्लाहरुमा सहुलियत मुल्यमा हार्डवेयर सम्बन्धि विभिन्न सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालगन्ज वडा नम्बर १८ मा “बाँके हार्डवेयर” संचालनमा ल्याइएको हो।

उक्त हार्डवेयरको सोमबार औपचारिक उद्घाटन गरिएको थियो। नरेन्द्र ओली, पदम गोदार, प्रेम भण्डारी, डम्बर गोदार र विशाल घिमिरे गरि ५ जना मिलेर संयुक्त रुपमा हार्डवेयर संचालनमा ल्याएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *