नेपालगन्ज राझामा यौन व्यवसाय गर्नेहरु पक्राउ
नेपालगन्ज ः बाँकेको नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २० बाट अबैध यौन धन्दा सन्चालन गर्नेहरुलाई प्रहरीले प्रकाउ गरेको छ । लामो समयदेखि होटलमा यौन धन्दा सन्चालन गर्ने राझा स्थित काठमाडौ गेष्ठ हाउसका सन्चालक ४२ वर्षका नैन बहादुर भन्ने नथन बहादुर नापितलाई हिजो प्रहरीले छापा हानि प्रकाउ गरेको हो । सोहि होटलबाट बर्दिया बढैयाताल गाउँपालिका १ […]
Continue Reading