सुर्खेतमा वन रक्षक र गेम स्काउटहरूको लागि सञ्चालित सेवाकालीन तालिम सम्पन्न।
वीरेन्द्रनगर, सुर्खेत।वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, वीरेन्द्रनगर सुर्खेतमा सहायक स्तरका वन रक्षक र गेम स्काउटहरूका लागि आयोजित ३२ दिने सेवाकालीन तालिम सम्पन्न भएको छ। गत बैशाख देखि सुरु भएको उक्त तालिम एक समारोह बिच समापन गरिएको हो। समापन समारोहका प्रमुख अतिथि एवं उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव अजित कुमार कर्णले तालिममा सिकेका ज्ञान, सीप […]
Continue Reading